global ime bank Long Banner Ad
nmb bank

गृहपृष्ठ ताप्लेजुङमा पहिरोले जेसीबी पुरियो, चालकको मृत्यु

ताप्लेजुङमा पहिरोले जेसीबी पुरियो, चालकको मृत्यु

ताप्लेजुङमा पहिरोले जेसीबी पुरियो, चालकको मृत्यु

ताप्लेजुङको सिरिजंघा गाउँपालिका–५ पेदाङमा बाटो बनाउँदै गरेको जेसीबीलाई पहिरोले पुर्दा चालकको ज्यान गएको छ ।

जेसीबी अपरेटर सिन्धुलीका २० वर्षीय वीरबहादुर तामाङको मृत्यु भएको हो । सडक बनाउने क्रममा माथिबाट झरेको पहिरोले चालक सहित मेसिन पुरिएको प्रहरीले जनाएको छ । घटना आइतबार बिहानको हो । जेसीबीसँगै पुरिएका चालक तामाङलाई निकाल्न अर्को स्काभेटर लगिएको थियो । सहचालकले भने भागेर ज्यान बचाएका छन् ।

प्रकाशित समय : ००:३९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु