global ime bank Long Banner Ad

गृहपृष्ठ राप्रपाको प्रदर्शनमा प्रहरीको लाठीचार्ज

राप्रपाको प्रदर्शनमा प्रहरीको लाठीचार्ज

राप्रपाको प्रदर्शनमा प्रहरीको लाठीचार्ज

हिन्दु राष्ट्रको माग राख्दै राप्रपाले काठमाडौंमा गरेको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको छ सो क्रममा राप्रपा कार्यकर्ता र प्रहरीबीच पुतलीसडकस्थित पद्मोदय मोडमा ढुंगा हानाहान भएको थियो । प्रहरीले प्रहार गरेको लाठीबाट ३५ जना भन्दा धेरै नेता कार्यकर्ता घाइते भएको राप्रपाले जनाएको छ । प्रदर्शनमा अध्यक्ष कमल थापा, बुद्धिमान तामाङ, दीपक बोहरा लगायतका नेता सहभागी थिए ।

तस्बिर : सुनिल प्रधान

प्रकाशित समय : २३:०० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु