global ime bank Long Banner Ad

गृहपृष्ठ चेल्सीको जितमा हजार्डको दुई गोल

चेल्सीको जितमा हजार्डको दुई गोल

चेल्सीको जितमा हजार्डको दुई गोल

इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सीले वेष्ट ह्यामलाई पराजित गरेको छ । सोमबार राति भएको खेलमा चेल्सीले वेष्ट ह्यामलाई २–० गोलअन्तरले पराजित गरेको हो ।

चेल्सीका लागि इडन हजार्डले दुई गोल गरे । पाँचौ स्थानमा रहेको चेल्सी जितपछि तेस्रो स्थानमा उक्लिएको छ ।

प्रकाशित समय : १३:४० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु