global ime bank Long Banner Ad

गृहपृष्ठ महिला फुटबल : नेपाल र इन्डोनेसिया भिड्दै

महिला फुटबल : नेपाल र इन्डोनेसिया भिड्दै

महिला फुटबल : नेपाल र इन्डोनेसिया भिड्दै

ओलम्पिक महिला फुटबल छनोट खेलमा आज नेपालले इन्डोनेसियासँग प्रतिस्पर्धा गर्दैछ । म्यानमारमा जारी प्रतियोगितामा दिउँसो २ बजेर ४५ मिनेटमा खेल सुरु हुने छ ।

जितको लक्ष्यसहित नेपाल मैदान उत्रने छ । नेपाल पहिलो खेलमा म्यानमार र दोस्रो खेलमा भारतसँग पराजित भएको थियो ।नेपाली महिला फुटबल टिमले पहिलोपटक इन्डोनेसियासँग प्रतिस्पर्धा गर्न लागेको हो ।

प्रकाशित समय : १३:३४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु