गृहपृष्ठ चन्द्रगिरीमा प्रधानमन्त्रीसहित नेकपा नेताको ‘डिनर डिस्कस’

चन्द्रगिरीमा प्रधानमन्त्रीसहित नेकपा नेताको ‘डिनर डिस्कस’

चन्द्रगिरीमा प्रधानमन्त्रीसहित नेकपा नेताको ‘डिनर डिस्कस’

पार्टी एकता, मन्त्रिमण्डल हेरफेरलगायतका विषयमा विभिन्न चरणमा छलफल गरिरहेका प्रधानमन्त्रीसहित सत्तारुढ नेकपाका नेताहरु बिहीबार राति चन्द्रगिरीमा भेला भएका छन् । बिहीबार अबेरसम्म नेकपा अध्यक्ष समेत रहेका प्रधानमन्त्री आली, नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल, गृहमन्त्री रामबहादुर थापा, नेकपा महासचिव विष्णु पौडेललगायतले चन्द्रागिरी पुगेर छलफल गरेका हुन् ।
बैठकमा पार्टी एकता र मन्त्रिपरिषद् हेरफेरलगायतका विषयमा छलफल भएको स्रोतले बताएको छ ।

प्रकाशित समय : १८:१० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु