गृहपृष्ठ सरकारको नीति तथा कार्यक्रम संसदमा प्रस्तुत
सरकारको नीति तथा कार्यक्रम संसदमा प्रस्तुत
सरकारको नीति तथा कार्यक्रम सदनमा प्रस्तुत भएको छ । सरकारले आगामी आर्थिक वर्ष २०७६/७७ का लागि तयार पारेको नीति तथा कार्यक्रम राष्ट्रपति विद्यादेवी भण्डारीले संसदमा पेस गरेकी हुन् ।
नेकपा अध्यक्ष केपी ओलीको नेतृत्वमा सरकार गठनपछि दोस्रोपटक नीति तथा कार्यक्रम प्रस्तुत भएको हो ।
लाइभ हेर्न यहाँ क्लिक गर्नुहोस् ।
प्रकाशित समय : २२:१५ बजे



















