global ime bank Long Banner Ad

गृहपृष्ठ नीति तथा कार्यक्रम : आगामी वर्ष ५ लाख रोजगारी सिर्जना

नीति तथा कार्यक्रम : आगामी वर्ष ५ लाख रोजगारी सिर्जना

नीति तथा कार्यक्रम : आगामी वर्ष ५ लाख रोजगारी सिर्जना

सरकारले आगामी आर्थिक वर्षभित्र ५  लाख रोजगारी सिर्जना गर्ने भएको छ । सरकारले आगामी आर्थिक वर्ष २०७६/७७ का लागि तयार पारेको नीति तथा कार्यक्रम संसदमा पेस गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले ५ लाख रोजगारी सिर्जना गर्ने उल्लेख गरेकी हुन् ।

नेकपा अध्यक्ष केपी ओलीको नेतृत्वमा सरकार गठनपछि दोस्रोपटक नीति तथा कार्यक्रम प्रस्तुत भएको हो ।

प्रकाशित समय : २२:३८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु