global ime bank Long Banner Ad
IME Pay

गृहपृष्ठ नेपाल इन्स्योरेन्सको बिमा सेवा ज्योति विकास बैंकबाट पाइने

नेपाल इन्स्योरेन्सको बिमा सेवा ज्योति विकास बैंकबाट पाइने

नेपाल इन्स्योरेन्सको बिमा सेवा ज्योति विकास बैंकबाट पाइने

ज्योति विकास बैंक र नेपालकै पुरानो बिमा कम्पनी नेपाल इन्स्योरेन्स कम्पनीबीच बिमा सेवा सम्झौता भएको छ । सोमबार भएको सम्झौतामा ज्योति विकास बैंकका प्रमुख कार्यकारी अधिकृत मनोज ज्ञवाली र इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत विजयबहादुर शाहले हस्ताक्षर गरेका छन् ।

सम्झौताअनुसार बैंकको केन्द्रीय कार्यालय तथा देशभर रहेका शाखा कार्यालयबाट नेपाल इन्स्योरेन्स कम्पनीको निर्जीवन बिमा योजना बिक्री गर्ने एवं अभिकर्ता तथा बिमितहरुलाई छिटो, छरितो र भरपर्दो सेवा पाउनेछन् ।

प्रकाशित समय : १२:०३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु