काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

करेन्ट लागेर झापामा एकको मृत्यु

13.65K
shares

करेन्ट लागेर झापामा आइतबार बिहान एक जनाको मृत्यु भएको छ ।

मेचीनगर नगरपालिका– ६ मा जमेको पानी मोटर लगाई तान्ने क्रममा स्थानीय ५५ वर्षीय धनकुमार राईको करेन्ट लागेर मृत्यु भएको हो । करेन्ट लागेर गम्भीर घाइते भएका उनको झापास्थित मनमोहन अस्पतालमा उपचारका क्रममा ज्यान गएको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।