global ime bank Long Banner Ad

गृहपृष्ठ अन्तर्राष्ट्रिय कलाकार मञ्च जर्मनीको अध्यक्षमा डा. चुडाल

अन्तर्राष्ट्रिय कलाकार मञ्च जर्मनीको अध्यक्षमा डा. चुडाल

अन्तर्राष्ट्रिय कलाकार मञ्च जर्मनीको अध्यक्षमा डा. चुडाल

अन्तर्राष्ट्रिय कलाकार मञ्च जर्मनीको नेतृत्वमा डा. सरोज चुडाल चयन भएका छन् । मञ्चको पाँचौँ अधिवेशनले चुडालको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो ।

नयाँ कार्यसमितिको उपाध्यक्षहरुमा रविन काजी भण्डारी, काजी राना, महासचिवमा सुरज कार्की र कोषाध्यक्षमा छिरिगं शेर्पा चयन भएका छन् । नोभेम्बर १७ मा सांस्कृतिक सहर ब्रेमेनमा भएको अधिवेशनले दुई वर्षका लागि सर्वसम्मत रुपमा नयाँ नेतृत्व चयन गरेको हो । कार्यक्रममा जर्मनीका विभिन्न सहरबाट आएका नेपालीको ठूलो संख्यामा उपस्थिति थियो ।

कार्यक्रममा कालकारहरु पार्वती गुरुङ, मलिसा गुरुङ, डा. प्रविन प्रसाईं, बिकु अधिकारी, सरोज पन्त, छिरिङ शेर्पालगायतले प्रस्तुति दिएका थिए ।

प्रकाशित समय : ००:४२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु