global ime bank Long Banner Ad

गृहपृष्ठ उपेन्द्र यादवले सम्हाले कानुन मन्त्रीको पदभार

उपेन्द्र यादवले सम्हाले कानुन मन्त्रीको पदभार

उपेन्द्र यादवले सम्हाले कानुन मन्त्रीको पदभार

समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले कानुन मन्त्रालयको जिम्मेवारी सम्हालेका छन् । यसअघि स्वास्थ्य मन्त्री रहेका उनलाई मन्त्रिमण्डल पुनर्गठन हुँदा कानून मन्त्रीको जिम्मेवारी तोकिएकाे थियाे ।

यादवले सोमबार अपरान्ह मन्त्रालय गएर कार्यभार सम्हालेका हुन् । उनले संविधान संशोधन गर्ने सहमति कार्यान्वयन गर्ने बेला आएको पनि बताए । ‘संविधान संशोधन राजनीतिक विषय हो । हामीले यसअघि नै सहमति गरिसकेका छौं । अब कार्यान्वयन गर्ने बेला आएको छ,’ उनले भने ।

 

प्रकाशित समय : २०:२३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु