बड्कापथ सिँचाइ आयोजनाले ६१० हेक्टरमा सिँचाइ सुविधा
वि.सं.२०८३ कात्तिक १५ आइतवार १६:५३
shares

सारांश
- आगामी वर्षका लागि चेनेज १४ हजार ४५० देखि २२ हजार २०० सम्म ठेक्का सम्झौता भई निर्माण अघि बढेको छ ।
- हालसम्म २० प्रतिशत भौतिक प्रगति भएको छ । चेनेज २२ हजार २०० देखि ३० हजारसम्म निर्माणका लागि पनि काम अघि बढेको छ ।

























