काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

चैनपुरमा सिलदेवी मेला, परम्परागत ढाँकी नाचदेखि मागलसम्म प्रस्तुत

861
shares

बझाङ । बझाङको सदरमुकाम चैनपुरमा लाग्ने प्रसिद्ध सिलदेवी मेला सोमबार औपचारिक कार्यक्रमसहित सुरु भएको छ । मेलाको अवसरमा स्थानीय मौलिक कला, संस्कृति तथा परम्परागत नाचगान प्रस्तुत गरिएको छ ।

मेलामा परम्परागत ढाँकी नाच, लोकनृत्य, मागल लगायतका विभिन्न सांस्कृतिक प्रस्तुति प्रदर्शन गरिएको थियो । मेलाको उद्घाटन बझाङका प्रतिनिधिसभा सदस्य तथा नेकपा (एमाले) का प्रमुख सचेतक ऐन महरले गरेका थिए ।