चिकित्सा शिक्षा आयोगको बैठक सुरु
वि.सं.२०८३ असोज ३० शुक्रवार १३:२३
shares
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा शुक्रबार बसेको चिकित्सा शिक्षा आयोगको बैठकमा प्रधानमन्त्री वालेन्द्र शाह । तस्बिर सौजन्यः प्रधानमन्त्रीको सचिवालय/रासस
सारांश
- प्रधानमन्त्री वालेन्द्र शाहको अध्यक्षतामा चिकित्सा शिक्षा आयोगको बैठक सुरु भएको छ ।
काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहको अध्यक्षतामा चिकित्सा शिक्षा आयोगको बैठक सुरु भएको छ ।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा केहीबेरअघि बैठक सुरु भएको प्रधानमन्त्री कार्यालयले जनाएको छ ।
























