बिसौँ एसियन गेम्समा पदक विजेता खेलाडीलाई नगद पुरस्कार उपलब्ध
वि.सं.२०८३ असोज २८ बुधवार १४:१०
shares

सारांश
- सरकारले २०औँ एसियन गेम्समा पदक जित्न सफल खेलाडी, प्रशिक्षक तथा व्यवस्थापकलाई पुरस्कार प्रदान गरेको छ ।
- असोज २३ गतेको मन्त्रिपरिषद्ले पदक विजेता खेलाडीलाई पुरस्कार दिने निर्णय गरेको थियो ।
- जापानको नायोगामा भएको २०औँ एसियन गेम्समा नेपालबाट करातेका तेञ्जिङ र महिला कबड्डी टोलीले कास्यपदक जित्न सफल भएको थियो ।
























