काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

फर्स्ट माइक्रोफाइनान्सद्वारा ११.०५ प्रतिशत लाभांश घोषणा

1.09K
shares

ai logo सारांश

  • आर्थिक वर्षको नाफबाट ११.०५२६ प्रतिशत नगद लाभांश (करसहित) प्रस्ताव गर्ने निर्णय गरेको छ ।
  • हिजो बसेको सञ्चालक समितिको बैठकले लाभांश सबन्धी निर्णय गरेको कम्पनी सचिव विजय शर्माले जनाएका छन् ।
  • राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात उक्त लाभांश शेयरधनीहरुले पाउने छन् ।

काठमाडौं । फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको नाफबाट ११.०५२६ प्रतिशत नगद लाभांश (करसहित) प्रस्ताव गर्ने निर्णय गरेको छ ।

हिजो बसेको सञ्चालक समितिको बैठकले लाभांश सबन्धी निर्णय गरेको कम्पनी सचिव विजय शर्माले जनाएका छन् ।

राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात उक्त लाभांश शेयरधनीहरुले पाउने छन् ।