काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

डिलरमार्फत नै ग्यास खरिद गर्न सङ्घको आग्रह

2.16K
shares

ai logo सारांश

  • नेपाल एलपी ग्यास उद्योगले डिलरमार्फत नै ग्यास खरिद गर्न उपभोक्तालाई आग्रह गरेको छ ।
  • सङ्घका अध्यक्ष दिवान चन्दले आज विज्ञप्ति जारी गर्दै नजिकको डिलरमा गई ग्यास खरिद गर्न उपभोक्तालाई अनुरोध गरेका छन ।

काठमाडौं । नेपाल एलपी ग्यास उद्योगले डिलरमार्फत नै ग्यास खरिद गर्न उपभोक्तालाई आग्रह गरेको छ । एलपी ग्यासको सहज उपलब्धता सुनिश्चित उद्देश्यले उपत्यकाका विभिन्न १३ स्थानबाट ग्यास बिक्री गरिए पनि उपभोक्तालाई असुविधा पर्न गएको भन्दै सङ्घले अब डिलरमार्फत नै ग्यास खरिद गर्न आग्रह गरेको हो ।

सङ्घका अध्यक्ष दिवान चन्दले आज विज्ञप्ति जारी गर्दै नजिकको डिलरमा गई ग्यास खरिद गर्न उपभोक्तालाई अनुरोध गरेका छन । नेपाल आयल निगम र एलपी ग्यास उद्योग सङ्घको समन्वयमा उपत्यकामा बजारीकरण भइरहेका सबै ब्राण्डका सिलिण्डर बिक्रीवितरणको व्यवस्था मिलाइएको थियो ।