काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

हवाई यात्रा गर्दा पावर बैंक बाेक्न भारतले लगायाे राेक

429
shares

काठमाडाैं । भारतले हवाई यात्रा गर्दा पावर बैंक बाेक्न राेक लगाएकाे छ ।

भारतको नागरिक उड्डयन महानिर्देशानालयको एराेनटिकल इन्फर्मेसन सर्कुलरका अनुसार माेबाइल पावर बैंक भारतभित्र, भारतबाट वा भारततर्फ सञ्चालन हुने उडानहरुमा क्याबिन ह्यान्ड ब्याग, ब्यागेज वा कार्गाेको रुपमा बोक्न पूर्ण रुपमा प्रतिबन्धित गरिएको छ ।

नेपाल एयरलाइन्सले नेपालबाट भारत एवं भारतबाट नेपालतर्फ यात्रा गर्ने सम्पूर्ण यात्रुहरुले साथमा पावर बैंक नलिई यात्रा गर्न अनुराेध गरेकाे छ ।