काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

२१ सयले सस्तियो सुनको भाउ

481
shares

ai logo सारांश

  • नेपाली बजारमा सोमबार सुनचाँदी दुवैको मूल्य घटेको छ ।
  • आइतबार सुन प्रतितोला दुई लाख ९६ हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो ।
  • चाँदीको मूल्य २५ रुपैयाँले घटेर प्रतितोला चार हजार ४१५ रुपैयाँमा कारोबार भइरहेको छ ।

काठमाडौँ । नेपाली बजारमा सोमबार सुनचाँदी दुवैको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला २१ सय रुपैयाँले घटेर दुई लाख ९४ हजार चार सय रुपैयाँमा कारोबार भइरहेको छ ।

आइतबार सुन प्रतितोला दुई लाख ९६ हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदीको मूल्य २५ रुपैयाँले घटेर प्रतितोला चार हजार ४१५ रुपैयाँमा कारोबार भइरहेको छ । चाँदी आइतबार प्रतितोला चार हजार ४४० रुपैयाँ कारोबार भएको थियो ।