गृहपृष्ठ पहिरोले घर बगायो, दुई घर जोखिममा

पहिरोले घर बगायो, दुई घर जोखिममा

पहिरोले घर बगायो, दुई घर जोखिममा

तनहुँ । तनहुँको व्यास नगरपालिका–१० डिहीगाउँमा पहिरोले घर बगाउँदा एक परिवार विस्थापित भएको छ । स्थानीय तिलबहादुर विकको घर पहिरोले बगाएको हो ।

उक्त घटनामा मानवीय क्षति भने नभएको प्रहरी नायब उपरीक्षक द्वारिकाप्रसाद घिमिरेले बताइन । पहिरोका कारण डिहीगाउँ–बैरेनी भित्री सडकखण्डमा समेत क्षति पुगेको छ । सोही स्थानमा रहेको सुकबहादुर दरैको घर र विष्णुबहादुर दरैको घर पहिरोको जोखिममा छ ।

प्रकाशित समय : १६:२५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु