गृहपृष्ठ प्रतिनिधिसभाः फोहरमैला व्यवस्थापन विधेयक प्रस्तुत

प्रतिनिधिसभाः फोहरमैला व्यवस्थापन विधेयक प्रस्तुत

प्रतिनिधिसभाः फोहरमैला व्यवस्थापन विधेयक प्रस्तुत

काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले ‘फोहरमैला व्यवस्थापन विधेयक, २०८३’ प्रस्तुत गरेका छन ।

बैठकमा सो विधेयक प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावको विरोधमा कुनै पनि सूचना प्राप्त नभएपछि मन्त्री लम्सालले विधेयक प्रस्तुत गरेका हुन ।

प्रकाशित समय : १३:५४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु