काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

मुगुमा लगातार दुई पटक भूकम्प

728
shares

मुगु । मुगु केन्द्रबिन्दु भएर आज (बुधबार) बिहान दुई पटक भूकम्पको धक्का महसुस गरिएको छ ।

प्रारम्भिक विवरणअनुसार भूकम्पको तीव्रता ४.५ र ४.२ म्याग्निच्युड रहेको छ । भूकम्पपछि स्थानीयवासीमा त्रास फैलिएको छ ।

थप विवरण आउन बाँकी छ ।