गृहपृष्ठ उद्योगमन्त्री यादवद्वारा राजीनामा

उद्योगमन्त्री यादवद्वारा राजीनामा

उद्योगमन्त्री यादवद्वारा राजीनामा

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले पदबाट राजीनामा दिएकी छन । आज उनले प्रधानमन्त्री वालेन्द्र शाहसमक्ष राजीनामा बुझाएकी हुन ।

मन्त्री यादवको सचिवालयले भनेको छ, “उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले आज प्रधानमन्त्री बालेन शाहसमक्ष राजीनामा बुझाउनुभएको छ ।”

प्रकाशित समय : १४:०७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु