काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आज संसद्‌मा सम्बोधन गर्ने

1.24K
shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आज बस्ने प्रतिनिधिसभाको बैठकमा सम्बोधन गर्ने भएका छन्।

रास्वपाका मुख्य सचेतक कविन्द्र बुर्लाकोटीका अनुसार दिउँसो १ बजे बस्ने प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्न सभापति लामिछानेका लागि समय माग गरिएको छ।

बैठकमा लामिछानेले समसामयिक विषय तथा जनजीविकाका सवालमा पार्टीका धारणा राख्नेछन्।