गृहपृष्ठ उज्यालो नेपाल पार्टीद्वारा बाढी पीडितको सम्झनामा दीप प्रज्वलन
उज्यालो नेपाल पार्टीद्वारा बाढी पीडितको सम्झनामा दीप प्रज्वलन
भोटेकोशीमा आएको बाढीका कारण विभिन्न जिल्लामा भएको ठूलो जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै दिवंगतहरूप्रति श्रद्धाञ्जली अर्पण गरिएको छ।
उज्यालो नेपाल पार्टीका नेता तथा कार्यकर्ताहरुले सोमबार बसन्तपुरमा श्रद्धाञ्जली तथा दीप प्रज्वलन गरेको हुन् । कार्यक्रममा बाढीका कारण विभिन्न जिल्लामा ज्यान गुमाएका व्यक्तिहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै उनीहरूको आत्माको चिरशान्तिको कामना गरिएको थियो।
प्रकाशित समय : २०:०९ बजे


















