गृहपृष्ठ नेता ठाकुरको पेसमेकर परिवर्तन शल्यक्रिया सफल

नेता ठाकुरको पेसमेकर परिवर्तन शल्यक्रिया सफल

नेता ठाकुरको पेसमेकर परिवर्तन शल्यक्रिया सफल

काठमाडौँ । जनता समाजवादी पार्टी नेपालका नेता एवं राष्ट्रियसभाका सांसद महन्थ ठाकुरको मुटुमा पेसमेकर परिवर्तन गर्ने शल्यक्रिया सफल भएको छ ।

पार्टी अध्यक्ष उपेन्द्र यादवका अनुसार बाँसबारीस्थित सहिद गङ्गालाल हृदयरोग केन्द्रमा ठाकुरको शल्यक्रिया गरिएको हो । नेता ठाकुरलाई स्वास्थ्यलाभको कामना गर्न अध्यक्ष यादवसहितका नेताहरू अस्पताल पुगेका थिए ।

 

प्रकाशित समय : १६:१० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु