गृहपृष्ठ मानव बेचबिखन कार्यमा संलग्न प्रतिवादी पक्राउ

मानव बेचबिखन कार्यमा संलग्न प्रतिवादी पक्राउ

मानव बेचबिखन कार्यमा संलग्न प्रतिवादी पक्राउ xr:d:DAFQ4UFI_nI:702,j:44705443211,t:23040605

पर्सा । प्रहरीले १९ वर्षपछि मानव बेचबिखन कार्यमा संलग्न एक व्यक्ति पक्राउ गरेका छन् ।

जिल्ला प्रहरी कार्यालय, पर्साले आज साविक सखुवाप्रसौनी गाउँपालिका–४ कादिर अन्सारीलाई पक्राउ गरेको हो । उनिविरुद्ध मानव बेचबिखनसम्बन्धी कसुरमा मुद्दा दर्ता भएको थियो ।

अन्सारीलाई थप अनुसन्धान थालियको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लले जानकारी दिए ।

प्रकाशित समय : १३:२८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु