गृहपृष्ठ रास्वपा सभापति लामिछानेले बोलाको सर्वदलीय बैठक सुरु

रास्वपा सभापति लामिछानेले बोलाको सर्वदलीय बैठक सुरु

रास्वपा सभापति लामिछानेले बोलाको सर्वदलीय बैठक सुरु

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले बोलाएको सर्वदलीय बैठक सुरु भएको छ ।

बैठक रास्वपा संसदीय दलको कार्यालयमा बैठक सुरु भएको हो ।

बैठकमा भोटेकोसी बाढी क्षति, खोजी, उद्वार, राहत र पुनस्र्थापनाबारे छलफल हुनेछ ।

प्रकाशित समय : ०९:५६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु