गृहपृष्ठ रवि लामिछानेको उपस्थितिमा क्यान्डिडेट क्लबको घोषणा कार्यक्रमका तस्विरहरू

रवि लामिछानेको उपस्थितिमा क्यान्डिडेट क्लबको घोषणा कार्यक्रमका तस्विरहरू

रवि लामिछानेको उपस्थितिमा क्यान्डिडेट क्लबको घोषणा कार्यक्रमका तस्विरहरू

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको उपस्थितिमा आज क्यान्डिडेट क्लबको घोषणा गरिएको छ । रास्वपाको पार्टी कार्यालय ’घण्टीघर’ चमती, वनस्थलीमा उक्त कार्यक्रम गरिएको थियो ।

प्रकाशित समय : १९:०२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु