गृहपृष्ठ राष्ट्रियसभाः मधेसी आयोगको वार्षिक प्रतिवेदन पेस
राष्ट्रियसभाः मधेसी आयोगको वार्षिक प्रतिवेदन पेस
काठमाडौँ । राष्ट्रियसभामा मधेसी आयोगको वार्षिक प्रतिवेदन पेस भएको छ । सभाको आजको बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहका तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले ‘मधेसी आयोगको आर्थिक वर्ष, २०८०र८१ र आर्थिक वर्ष २०८१र८२’ को वार्षिक प्रतिवेदन पेस गरे ।
बैठकमा विकास, आर्थिक मामिला तथा सुशासन समितिका सभापति कृष्णप्रसाद पौडेलले ‘मधेस प्रदेशमा खानेपानी, सरसफाइ तथा जलस्रोत व्यवस्थापनसम्बन्धी अध्ययन प्रतिवेदन, २०८३’ प्रस्तुत गरिरहेको छन् ।
प्रकाशित समय : १६:१७ बजे



















