global ime bank Long Banner Ad

गृहपृष्ठ पूर्वअर्थमन्त्री पाण्डेको पशुपतिमा अन्तिम संस्कार

पूर्वअर्थमन्त्री पाण्डेको पशुपतिमा अन्तिम संस्कार

पूर्वअर्थमन्त्री पाण्डेको पशुपतिमा अन्तिम संस्कार

काठमाडौं । पूर्वअर्थमन्त्री डा. देवेन्द्रराज पाण्डेको अन्तिम संस्कार भएको छ । शनिबार पशुपति आर्यघाटमा पाण्डेको अन्तिम संस्कार भएको हो ।

क्यान्सर रोगबाट पीडित डा. पाण्डेको ८७ वर्षको उमेरमा शुक्रबार विशालनगरस्थित आफ्नै निवासमा निधन भएको थियो ।  डा.पाण्डे २०६२ ०६३ को नागरिक आन्दोलनका अगुवा, अर्थराजनीतिक चिन्तक र लोकतान्त्रिक आन्दोलनका योद्धा थिए ।

प्रकाशित समय : १६:२६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु