global ime bank Long Banner Ad

गृहपृष्ठ प्रज्ञा भवनमा भानु जयन्ती विशेष समारोह

प्रज्ञा भवनमा भानु जयन्ती विशेष समारोह

प्रज्ञा भवनमा भानु जयन्ती विशेष समारोह

आदिकवि भानुभक्त आचार्यको २१३औँ जन्मजयन्तीको अवसरमा काठमाडौंस्थित प्रज्ञा भवनमा आयोजित विशेष समारोहमा सभामुख डोलप्रसाद अर्याल सहभागी भएका छन्।नेपाली भाषा र साहित्यको विकासमा भानुभक्त आचार्यले पुर्‍याएको योगदानको स्मरण गर्दै आयोजना गरिएको कार्यक्रममा साहित्यकार, लेखक, संस्कृतिकर्मी तथा विभिन्न क्षेत्रका व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।

समारोहमा आदिकवि भानुभक्तप्रति श्रद्धासुमन अर्पण गरिएको थियो।

प्रकाशित समय : ०९:४६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु