global ime bank Long Banner Ad

गृहपृष्ठ ​गणेश नेपालीको निधनपछि वीर अस्पतालमा तनाव, ठूलो संख्यामा प्रहरी परिचालन

​गणेश नेपालीको निधनपछि वीर अस्पतालमा तनाव, ठूलो संख्यामा प्रहरी परिचालन

​गणेश नेपालीको निधनपछि वीर अस्पतालमा तनाव, ठूलो संख्यामा प्रहरी परिचालन

मुगुका गणेश नेपालीले बिहीबार त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि आफ्नै शरीरमा आगो लगाएका थिए। गम्भीर घाइते भएका उनलाई वीर अस्पतालमा भर्ना गरी भेन्टिलेटरमा उपचार भइरहेको थियो। उपचारकै क्रममा शुक्रबार बिहान उनको निधन भएपछि वीर अस्पतालमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएकाे छ ।

प्रकाशित समय : १४:५८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु