प्रधानमन्त्री शाह काठमाडौँ प्रस्थान
वि.सं.२०८३ असार १० बुधवार १३:०१
shares

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महाधिवेशनमा सहभागी हुन यहाँ आएका प्रधानमन्त्री एवं पार्टीका वरिष्ठ नेता वालेन्द्र शाह काठमाडौँ फिर्ता भएको छन । प्रमुख जिल्ला अधिकारी गणेश अर्यालका अनुसार उनि आज बिहान ११ः३१ बजेको उडानद्वारा काठमाडौँ प्रस्थान गरेका हुन ।
प्रधानमन्त्री शाहले पार्टीको महाधिवेशनको उद्घाटनसत्रमा आइतबार सम्बोधन गरेका थियो भने मङ्गलबारको बन्दसत्रमा सहभागी हभएको थिय। महाधिवेशनबाट शाह वरिष्ठ नेता निर्वाचित भएको छन । यहाँ रहँदा उनले सौराहास्थित हात्ती प्रजनन केन्द्र र चितवन राष्ट्रिय निकुञ्जको भ्रमण गरेका थिय ।

























