global ime bank Long Banner Ad

गृहपृष्ठ निर्देशक कृष्ण चापागाईँको निधन

निर्देशक कृष्ण चापागाईँको निधन

निर्देशक कृष्ण चापागाईँको निधन

काठमाडौँ । नेपाली चलचित्रका लेखक, निर्माता तथा निर्देशक कृष्ण चापागाईँको निधन भएको छ ।

अमेरिकामा रहँदै आएका चापागाईँको उपचारको क्रममा बुधबार निधन भएको हो । केही दिनअघि स्वास्थ्य समस्याका कारण उनी अस्पताल भर्ना भएका थिए ।

उनले इज्जतदार, निखिल दाइ, एक नजर ,दिदिभाई,चट्टान लगायतका चलचित्र लेखन/निर्देशन गरेका छन् ।

प्रकाशित समय : १०:१५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु