global ime bank Long Banner Ad

गृहपृष्ठ रास्वपा बागमती प्रदेशको अधिवेशन हेटौँडामा

रास्वपा बागमती प्रदेशको अधिवेशन हेटौँडामा

रास्वपा बागमती प्रदेशको अधिवेशन हेटौँडामा

गमती । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बागमती प्रदेशको मकवानपुरको हेटौँडामा मङ्गलबार हुने प्रथम अधिवेशनको तयारी अन्तिम चरणमा पुगेको छ ।

भोलि बिहान ९ बजेदेखि सुरु हुने अधिबेशनको पार्टी अध्यक्ष रवि लामिछानेले हेटौँडास्थित हिमालय दरबारमा उद्घाटन गरने छन ।

उद्घाटन कार्यक्रमका लागि मञ्च तयार पार्ने तथा जिल्ला जिल्लाबाट आउने प्रतिनिधिहरुको व्यवस्थापको काम भइरहेको रास्वपा बागमती प्रदेशका सभापति डा अच्युतम लामिछानेले बताए । उनका अनुसार अधिवेशनमा बागमती प्रदेशका १३ वटै जिल्लाबाट एक हजार ४०० प्रतिनिधि सहभागी हुनेछन् ।

अधिवेशनबाट प्रदेश समितिले नयाँ नेतृत्व चयन हुनेछ ।

प्रकाशित समय : १५:२१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु