गृहपृष्ठ माछापुच्छ्रे बैंकको ८.२५% अग्राधिकार शेयर नेप्सेमा सूचीकृत
माछापुच्छ्रे बैंकको ८.२५% अग्राधिकार शेयर नेप्सेमा सूचीकृत
काठमाडौं। माछापुच्छ्रे बैंक लिमिटेडले जारी गरेको ८.२५ प्रतिशत माछापुच्छ्रे अविमोच्य असञ्चिति अग्राधिकार शेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ।
बैंकले १०० अंकित दरका कुल ३ करोड कित्ता अग्राधिकार शेयर जारी गरेको थियो, जसको कुल मूल्य ३ अर्ब बराबर रहेको छ।
सूचीकृत भएपछि यो अग्राधिकार शेयर मिति २०८३ जेठ २० गतेदेखि दोस्रो बजारमा कारोबारका लागि उपलब्ध हुने भएको छ।
प्रकाशित समय : १८:३० बजे



















