global ime bank Long Banner Ad

गृहपृष्ठ सहकारीको अनुगमन प्रभावकारी बनाइने

सहकारीको अनुगमन प्रभावकारी बनाइने

सहकारीको अनुगमन प्रभावकारी बनाइने

काठमाडौँ । सरकारले बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारी संस्थाको अनुगमन र नियमनमा राष्ट्रिय सहकारी नियमन प्राधिकरणको भूमिका थप प्रभावकारी बनाउने भएको छ ।

आज प्रस्तुत बजेटमा बचत तथा ऋण कारोरबार गर्ने सहकारीको अनुगमन गर्ने उल्लेख छ । अर्थमन्त्री डा स्वर्णिम वाग्लेका अनुसार समस्याग्रस्त सहकारीका बचतकर्ताको रकम फिर्ताका लागि सहकारीको बचत रकम तथा सम्पत्ति बिक्रीबाट सोधभर्ना हुनेगरी चक्रीय कोषका रूपमा स्थापित एकीकृत बचतकर्ता सुरक्षा कोषबाट बचत फिर्ता गर्ने कार्यलाई निरन्तरता दिइने छ ।

प्रकाशित समय : १९:१७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु