काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

जेनजी आन्दोलनका थुनुवा रिहा गर्न माइतीघरमा प्रदर्शन

2.04K
shares

काठमाडौंको माइतीघर मण्डलामा जेनजी युवाहरुले सरकारविरुद्ध विरोध प्रदर्शन गरेका छन् ।

जेनजी आन्दोलनका क्रममा प्रदर्शनकारीहरुले ‘कोही शहीद, कोही अपराधी किन ?’ , ‘जेनजी आन्दोलनलाई जनआन्दोलन घोषणा गर’ , ‘जेनजी थुनुवालाई रिहा गर’ लगायतका नारा लेखिएका प्लेकार्ड बोकेर सरकारविरुद्ध नाराबाजी गरेका थिए ।

प्रदर्शनमा सहभागी युवाहरुले आन्दोलनका क्रममा पक्राउ परेका व्यक्तिहरुको रिहाइ, आन्दोलनलाई राजनीतिक मान्यता तथा आन्दोलनप्रति सरकारको व्यवहारप्रति असन्तुष्टि जनाएका थिए ।