गृहपृष्ठ बागमती प्रदेशसभा बैठक आज मध्यरातदेखि अन्त्य
बागमती प्रदेशसभा बैठक आज मध्यरातदेखि अन्त्य
मकवानपुर । बागमती प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले आज मध्यरातदेखि प्रदेशसभाको चालु अधिवेशन अन्त्य गरेका छन ।
उहाँले बागमती प्रदेश मन्त्रीपरिषद्बाट सिफारिसबमोजिम आज राति १२ः०० बजेदेखि अधिवेशन अन्त्य गरेका हुन ।
प्रदेशसभाको हिँउदे अधिवेशनअन्तर्गत २०८२ साल चैत २४, २५ र २६ गते एवं २०८३ साल वैशाख ६ गते
प्रकाशित समय : १३:०७ बजे


















