गृहपृष्ठ कांग्रेसको केन्द्रीय अनुशासन समिति पुनर्गठन
कांग्रेसको केन्द्रीय अनुशासन समिति पुनर्गठन
काठमाडौँ ।नेपाली कांग्रेसले पार्टीको केन्द्रीय अनुशासन समिति पुनर्गठन गरेको छ ।
पार्टी सभापति गगनकुमार थापाले कांग्रेसको विधान, २०१७ ९संशोधनसहित० को धारा ३४ को उपधारा ९७० बमोजिम गठित केन्द्रीय अनुशासन समिति आज पुनर्गठन गरेका छन ।
पुनर्गठन गरिएको समितिको संयोजकमा केन्द्रीय सदस्य तारामान गुरुङ र सदस्यमा केन्द्रीय सदस्यहरु धना खतिवडा, रमेशप्रसाद धमला र बजरङ्ग नेपाली रहेका छन।
प्रकाशित समय : १८:०३ बजे




















