global ime bank Long Banner Ad
nmb bank

गृहपृष्ठ प्रतिनिधिसभाको सचिवमा अधिकारी नियुक्त

प्रतिनिधिसभाको सचिवमा अधिकारी नियुक्त

प्रतिनिधिसभाको सचिवमा अधिकारी नियुक्त

काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलले प्रकाश अधिकारी सङ्खुवासभालाई सङ्घीय संसद्, प्रतिनिधिसभाको सचिव पदमा नियुक्त गरेका छन ।

राष्ट्रपति पौडेलले प्रतिनिधिसभाका सभामुखको सिफारिसमा नेपालको संविधानको धारा १०६ को उपधारा ९१० बमोजिम उनलाई आज सचिवमा नियुक्त गर्नुभएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

प्रकाशित समय : १७:२८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु