२०८३ वैशाख २७ गते आइतवार | May 10, 2026

logo
  • गृहपृष्ठ
  • अर्थजगत
    • अर्थ समाचार
    • सेयर
    • बैंक/वित्त
    • कर्पोरेट
    • अटो
    • बिमा
    • पर्यटन
  • राजनीति
  • दृष्टिकोण
    • सम्पादकीय
    • विचार
    • संवाद
    • ब्लग
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • कला/शैली
  • समाज
  • शिक्षा/स्वास्थ्य
  • खेलकुद
  • सूचना/प्रविधि
  • विश्व
  • English
अदालतबाट न्यायलाई हाँसोको विषय नबनाइयोस : रवि लामिछाने अदालतबाट न्यायलाई हाँसोको विषय नबनाइयोस : रवि लामिछाने | काठमाडौंमा काभा महिला भलिबल च्याम्पियनसिप लिग–२०८३ आयोजना हुँदै, ट्रफी अनावरण काठमाडौंमा काभा महिला भलिबल च्याम्पियनसिप लिग–२०८३ आयोजना हुँदै, ट्रफी अनावरण | आजको सहज राजनीतिक अवस्था कांग्रेस–एमालेकै कठिन संघर्षले आएको हो : रवि आजको सहज राजनीतिक अवस्था कांग्रेस–एमालेकै कठिन संघर्षले आएको हो : रवि | ललितपुरमा वाणिज्यसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन हुने, मेगा कलेजले थाल्यो तयारी ललितपुरमा वाणिज्यसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन हुने, मेगा कलेजले थाल्यो तयारी | स्कुल बस निर्देशिका कार्यान्वयन गर्न निर्देशन स्कुल बस निर्देशिका कार्यान्वयन गर्न निर्देशन | लेबनानमा इजरायली आक्रमण तीव्र, कम्तीमा १७ जनाको मृत्यु लेबनानमा इजरायली आक्रमण तीव्र, कम्तीमा १७ जनाको मृत्यु | श्रीलङ्कामा ऊर्जा सङ्कटबीच बिजुली महसुल वृद्धि | कम्युनिस्ट एकता र नयाँ ढंगको आन्दोलन आवश्यक : प्रचण्ड कम्युनिस्ट एकता र नयाँ ढंगको आन्दोलन आवश्यक : प्रचण्ड | अमेरिकाको फ्लोरिडामा डुङ्गा दुर्घटना, अनुसन्धान सुरु अमेरिकाको फ्लोरिडामा डुङ्गा दुर्घटना, अनुसन्धान सुरु | ट्राफिक प्रहरीद्वारा चैत मसान्तसम्म छब्बिस करोड बढी राजस्व सङ्कलन ट्राफिक प्रहरीद्वारा चैत मसान्तसम्म छब्बिस करोड बढी राजस्व सङ्कलन
global ime bank Long Banner Ad
global ime bank Long Banner Ad
nmb bank
nmb bank

गृहपृष्ठ भृकुटीमण्डपमा दक्षिण एसियाली व्यापार मेला जारी

भृकुटीमण्डपमा दक्षिण एसियाली व्यापार मेला जारी

  • न्यूज काराेबार
  • वैशाख २७, २०८३
  • काठमाडाैं
464
Shares
भृकुटीमण्डपमा  दक्षिण एसियाली व्यापार मेला जारी

काठमाडौँ । दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) मुलुकका उद्योग, व्यापार तथा सेवासम्बन्धी अवसरहरूलाई एकै थलोमा ल्याउने उद्देश्यसहित गत बिहीबारदेखि स्थानीय भृकुटीमण्डपमा ‘साउथ एसिया ट्रेड फेयर २०२६’ जारी छ । सार्क राष्ट्रका उत्पादन तथा सेवाको प्रवद्र्धन, बजार सम्भाव्यता अध्ययन तथा क्रेता–बिक्रेताबीच सहकार्य विस्तार गर्न मेला आयोजना गरिएको हो ।

भोलिसम्म जारी रहने सार्क मुलुकका उत्पादन कपडा तथा तयारी सामग्री, सौन्दर्य प्रशाधनका सामग्री, हस्तकला, सवारीसाधन तथा पार्टपुर्जा, फर्निचर, कृषि उत्पादन, सूचना प्रविधि तथा घरेलु उपकरणलगायत सामग्री छन् । देशभित्र लामो समयदेखि सुस्त रहेको व्यापारिक वातावरण र लगानीगत अनिश्चितताबीच यो मेला निजी क्षेत्रका लागि पुनः सक्रिय बनाउने माध्यम भएको मेलाका संयोजक सुमन महर्जनले बताउनुहुन्छ ।

मेलाको सहआयोजन नेपाल चेम्बर अफ कमर्स, नेपाल घरेलु तथा साना उद्योग महासङ्घ, ललितपुर चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्री, भक्तपुर चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्री, चेम्बर अफ इन्डस्ट्रिज मोरङ, ललितपुर चेम्बर अफ कमर्स, नेपाल–चीन कार्यकारी परिषद्, नेपाल कस्मेटिक व्यवसाय सङ्घ तथा विश्व उद्यम सहायता फाउन्डेसनले गरेका हुन् । सार्कस्तरीय क्षेत्रीय व्यापार मेलाले व्यावसायिक गतिविधि पुनः चलायमान बनाउने अपेक्षा गरिएको छ ।

प्रकाशित समय : १६:०७ बजे

 

पछिल्लाे - अन्तरराष्ट्रिय ज्येष्ठ नागरिक सम्मेलनमा सम्मान र सुरक्षाबारे विमर्श
अघिल्लाे - लम्की–टीकापुर–खक्रौला सडक समयमै सम्पन्न नहुँदा सास्ती

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

अदालतबाट न्यायलाई हाँसोको विषय नबनाइयोस : रवि लामिछाने

अदालतबाट न्यायलाई हाँसोको विषय नबनाइयोस : रवि लामिछाने

काठमाडौंमा काभा महिला भलिबल च्याम्पियनसिप लिग–२०८३ आयोजना हुँदै, ट्रफी अनावरण

काठमाडौंमा काभा महिला भलिबल च्याम्पियनसिप लिग–२०८३ आयोजना हुँदै, ट्रफी अनावरण

आजको सहज राजनीतिक अवस्था कांग्रेस–एमालेकै कठिन संघर्षले आएको हो : रवि

आजको सहज राजनीतिक अवस्था कांग्रेस–एमालेकै कठिन संघर्षले आएको हो : रवि

ललितपुरमा वाणिज्यसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन हुने, मेगा कलेजले थाल्यो तयारी

ललितपुरमा वाणिज्यसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन हुने, मेगा कलेजले थाल्यो तयारी

स्कुल बस निर्देशिका कार्यान्वयन गर्न निर्देशन

स्कुल बस निर्देशिका कार्यान्वयन गर्न निर्देशन

लेबनानमा इजरायली आक्रमण तीव्र, कम्तीमा १७ जनाको मृत्यु

लेबनानमा इजरायली आक्रमण तीव्र, कम्तीमा १७ जनाको मृत्यु

  • ताजा
  • लाेकप्रिय
अदालतबाट न्यायलाई हाँसोको विषय नबनाइयोस : रवि लामिछाने

अदालतबाट न्यायलाई हाँसोको विषय नबनाइयोस : रवि...

काठमाडौंमा काभा महिला भलिबल च्याम्पियनसिप लिग–२०८३ आयोजना हुँदै, ट्रफी अनावरण

काठमाडौंमा काभा महिला भलिबल च्याम्पियनसिप लिग–२०८३ आयोजना...

आजको सहज राजनीतिक अवस्था कांग्रेस–एमालेकै कठिन संघर्षले आएको हो : रवि

आजको सहज राजनीतिक अवस्था कांग्रेस–एमालेकै कठिन संघर्षले...

ललितपुरमा वाणिज्यसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन हुने, मेगा कलेजले थाल्यो तयारी

ललितपुरमा वाणिज्यसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन हुने, मेगा कलेजले...

स्कुल बस निर्देशिका कार्यान्वयन गर्न निर्देशन

स्कुल बस निर्देशिका कार्यान्वयन गर्न निर्देशन

लेबनानमा इजरायली आक्रमण तीव्र, कम्तीमा १७ जनाको मृत्यु

लेबनानमा इजरायली आक्रमण तीव्र, कम्तीमा १७ जनाको...

अरु समाचार
बजेट बहस : किन बढाउने सुर्तिजन्य पदार्थमा कर?

बजेट बहस : किन बढाउने सुर्तिजन्य पदार्थमा...

11th meeting of Nepal-India Joint Committee on Koshi and Gandak Projects concludes   

11th meeting of Nepal-India Joint Committee on...

प्रथम महिला गोल्डकपको उपाधि नेपाल पुलिसलाई

प्रथम महिला गोल्डकपको उपाधि नेपाल पुलिसलाई

Constitution amendment task force to meet with former senior officials, administrative experts   

Constitution amendment task force to meet with...

Government decides to recommend President again for issuing ordinance related to Constitutional Council   

Government decides to recommend President again for...

निजी क्षेत्रलाई विश्वासमा लिएर लगानीको वातावरण बनाए सरकारको आर्थिक वृद्धिको लक्ष्य सजिलै हासिल हुन्छ: अध्यक्ष ढकाल

निजी क्षेत्रलाई विश्वासमा लिएर लगानीको वातावरण बनाए...

अरु समाचार

हाम्राे टिम

अध्यक्ष

लक्ष्मी श्रेष्ठ

विशेष क्याटेगाेरी

  • समाचार
  • राजनीति
  • समाज
  • दृष्टिकोण
  • अर्थजगत
  • शिक्षा/स्वास्थ्य
  • विश्व
  • खेलकुद
  • कला/शैली
  • सूचना/प्रविधि

महत्वपूर्ण लिङ्कहरु

  • हाम्राे बारेमा
  • सम्पर्क
  • विशेष
  • English

सम्पर्क

मुख्य कार्यालय

कौशलटार, भक्तपुर, नेपाल

०१-५१३३०६०

कर्पाेरेट कार्यालय

मध्य बानेश्वर, काठमाडौँ

०१-४४७१४६८, ४४७८१३१

nkarobar@gmail.com

www.newskarobar.com

logologo

नेपाल समाचार केन्द्र प्रा. लि.

सूचना बिभाग दर्ता नं. ४६४-२०७४/०७५

© 2026 सर्वाधिकार सुरक्षित | www.newskarobar.com

Developed by MultiTech