global ime bank Long Banner Ad
nmb bank

गृहपृष्ठ अर्थमन्त्रीसँग अमेरिकी विशेष दूतको भेट

अर्थमन्त्रीसँग अमेरिकी विशेष दूतको भेट

अर्थमन्त्रीसँग अमेरिकी विशेष दूतको भेट

काठमाडौँ । अर्थमन्त्री डा स्वर्णिम वाग्लेसँग नेपाल भ्रमणमा रहेका संयुक्त राज्य अमेरिकाका दक्षिण तथा मध्य एसियाका लागि विशेषदूत सर्जियो गोरले उहाँको कार्यकक्षमा शिष्टाचार भेट गरेको छ ।

त्यसअवसरमा उनीरूबीच नेपाल–अमेरिका आर्थिक साझेदारी र विकास सहायताका विविध विषयमा छलफल भएको अर्थ मन्त्रालयले जनाएको छ ।

प्रकाशित समय : १९:३२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु