nmb bank

गृहपृष्ठ संसदीय दलको नेता चयनमा काँग्रेसलाई सकस,भोलि निर्वाचन

संसदीय दलको नेता चयनमा काँग्रेसलाई सकस,भोलि निर्वाचन

संसदीय दलको नेता चयनमा काँग्रेसलाई सकस,भोलि निर्वाचन

काठमाडौं– नेपाली कांग्रेस संसदीय दलको नेता चयनका लागि भोलि मतदान हुने भएको छ ।

निर्वाचन कार्यतालिका अनुसार आज मतदाताको अन्तिम नामावली प्रकाशनसम्म भएको छ।

भोलि अपरान्ह्र ३ बजे संसदीय दल नेता उम्मेदवारको मनोनयन हुनेछ। मतदान अपराह्न ४ बजेदेखि ५ बजेसम्म मतदानको सयम निर्धारण गरिएको छ ।

संसदीय दल नेताका लागि पूर्वसहमहामन्त्रीहरू अर्जुननरसिंह केसी, भीष्मराज आङ्देम्बे र मोहन आचार्य आका‌क्षी देखिएका छन ।

प्रकाशित समय : १९:४५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु