nmb bank

गृहपृष्ठ रास्वपाले बोलायो केन्द्रीय समिति बैठक

रास्वपाले बोलायो केन्द्रीय समिति बैठक

रास्वपाले बोलायो केन्द्रीय समिति बैठक

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीले केन्द्रीय समितिको बैठक बोलाएको छ। पार्टी सभापति रवि लामिछानेले सोमबार अपरान्ह ३ बजे पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा बस्नेगरी बैठक बोलाएका हुन्।

बैठकमा केन्द्रीय समितिका सदस्यहरूलाई अनिवार्य उपस्थितिका लागि अनुरोध गरिएको प्रवक्ता मनिष झाले जानकारी दिए। आज बस्ने सचिवालय बैठकले केन्द्रीय समिति बैठकका एजेन्डा तय गर्ने उनले बताए।

दिउँसो ३: ३० बजे सचिवालय बैठक बस्दैछ।

प्रकाशित समय : १४:०३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु