global ime bank Long Banner Ad

गृहपृष्ठ सिटिजन्स बैंकको डिजिटल मन्थ उत्सवः बैशाख महिनाभर छुटै छुटको योजना

सिटिजन्स बैंकको डिजिटल मन्थ उत्सवः बैशाख महिनाभर छुटै छुटको योजना

सिटिजन्स बैंकको डिजिटल मन्थ उत्सवः बैशाख महिनाभर छुटै छुटको योजना

काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्नो १९ औं वार्षिकोत्सवको उपलक्ष्यमा ‘सिटिजन्स डिजिटल मन्थ उत्सव सञ्चालन गर्ने तयारी गरेको छ ।

२०८३ बैशाख महिना भर संचालन हुने यस छुट अवसरमा बैंकले विभिन्न कार्यक्रमहरुका साथ आफ्ना ग्राहकहरुलाई पनि विभिन्न सेवा सुविधामा विशेष छुट प्रदान गर्ने भएको छ ।

बैंकले देशैभरी ६१ जिल्लामा फैलिएका आफ्ना २०० वटा शाखा, १६९ वटा ए.टि.एम., ३ विस्तारित काउन्टर र ४२ वटा शाखा रहित बैंकिङ्ग ईकाइहरुबाट २० लाख ११ हजार ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।

प्रकाशित समय : १४:५९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु