nmb bank

गृहपृष्ठ नागरिकका समस्या र गुनासा सम्बोधन गर्न महानिरीक्षक कार्कीको निर्देशन

नागरिकका समस्या र गुनासा सम्बोधन गर्न महानिरीक्षक कार्कीको निर्देशन

नागरिकका समस्या र गुनासा सम्बोधन गर्न महानिरीक्षक कार्कीको निर्देशन

काठमाडौं । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले नागरिकलाई केन्द्रबिन्दुमा राखेर उनीहरूको समस्या एवम् गुनासाको उचित सम्बोधन गर्न मातहतका निकायलाई निर्देशन दिएका छन ।

प्रहरी प्रधान कार्यालयबाट आज ‘भर्चुअल’ सम्बोधन गर्दै महानिरीक्षक कार्कीले नागरिकको अपेक्षा अनुरूप सेवा प्रवाहलाई उच्च प्राथमिकतामा राखी कार्यसम्पादन गर्न निर्देशन दिएका हुन ।

उनले प्रहरी कार्यालयमा आउने सेवाग्राहीलाई छिटो र छरितो काम गरी दिने प्रभावमा पारी वा प्रलोभन देखाउने जस्ता गतिविधिमा संलग्न बिचौलियालाई तत्काल कानुनी दायरामा ल्याइ बिचौलियारहित, कानुन सम्मत, पारदर्शी र छिटो छरितो प्रभावकारी सेवा प्रवाह गर्न निर्देशन दिए ।

प्रकाशित समय : २०:४१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु