global ime bank Long Banner Ad
nmb bank

गृहपृष्ठ राष्ट्रियसभा उपाध्यक्ष एमालेले पाउने

राष्ट्रियसभा उपाध्यक्ष एमालेले पाउने

राष्ट्रियसभा उपाध्यक्ष एमालेले पाउने राष्ट्रियसभा बैठक काठमाडौँ, २२ चैतः आइतबार सिंहदरबारमा बसेको राष्ट्रियसभा बैठकमा सहभागी । तस्बिरः रत्न श्रेष्ठ÷रासस

काठमाडौं । राष्ट्रियसभाको उपाध्यक्ष पदमा नेपाल कम्युनिष्ट पार्टी (एमाले)बाट राष्ट्रियसभा सदस्य लीला भण्डारीलाई चयन गर्ने निर्णय भएको छ ।

सभामा प्रतिनिधित्व गरेका दलहरूबीचको सहमतिमा दलगत रुपमा एमालेलाई उपाध्यक्ष दिने सहमति भएको सो दलका सांसद रामकुमारी झाँक्रीले बताइन ।

प्रकाशित समय : १५:१५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु