global ime bank Long Banner Ad
nmb bank

गृहपृष्ठ अन्तर्राष्ट्रिय महिला उद्यमी मेलामा स्वदेशी सामग्रीको प्रदर्शनी (फोटो फिचर)

अन्तर्राष्ट्रिय महिला उद्यमी मेलामा स्वदेशी सामग्रीको प्रदर्शनी (फोटो फिचर)

अन्तर्राष्ट्रिय महिला उद्यमी मेलामा स्वदेशी सामग्रीको प्रदर्शनी (फोटो फिचर)

ललितपुरको हेरिटेज गार्डेनमा आयोजित नवौँ अन्तर्राष्ट्रिय महिला उद्यमी व्यापार मेलामा नेपाली उत्पादनका सामग्रीहरु प्रदर्शनीमा राखिएका छन् ।

‘स्वदेशी खाऔं, स्वदेशी लगाऔं, स्वदेशी उद्यमशिलतालाई प्रोत्साहन गरौं’ भन्ने नाराका साथ संचालन भएको मेलामा महिलाहरुले आफ्नो उत्पादन प्रदर्शनीमा राखेका छन् ।

प्रकाशित समय : १५:०३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु